Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

आईएमई पेमार्फत् भुक्तानी गर्दा सुपरमार्केटमा छुटै छुट



काठमाडौं । भाटभटेनी सुपरमार्केटमा आईएमई पेमार्फत् भुक्तानी गर्दा छुटै छुट पाइने भएको छ ।

आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित् आइएमई पेका ग्राहकले भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा २० प्रतिशत वा ३ सय रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन् ।

सो योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले उद्घाटन गरेका हुन् । अफरमा आइएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि