Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन



१३ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ३३२ रुपैयाँ कायम भएको छ । बैंक आइतबार अन्तिम कारोबार ३६५ रुपैयाँ २० पैसाका भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी