Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा



१३ मंसिर, काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लामा स्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोक, मणिग्राममा मंसिर १० गते शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाबाट बैंकले सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

यससँगै बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी