Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

केन्द्रीय सदस्यमा नाम नपरेपछि यसो भने विशाल भट्टराईले



काठमाडौं । नेकपा एमालेका सचेतक विशाल भट्टराईले पार्टी केन्द्रीय सदस्यमा आफ्नो नाम नपरेपनि त्यसलाई सामान्य रुपमा लिएको बताएका छन् ।

सचेतक भट्टराईले केन्द्रीय सदस्यमा आफु पुनः दोहोरिने आसा गरिरहेका बेला आफू सूचीमा नपरेपनि त्यसलाई सामान्य रुपमा लिइएको बताएका छन् ।

सर्बसम्मतिका लागि राम्रो माहोल बनाउने र एकताबद्ध सुदृढ एमाले बनाउने अभियानमा आफु लागिपरिरहेको समेत उनले बताएका छन् ।

उनले आफु केन्द्रीय सदस्यमा दोहोरिने आसा गरेपनि पार्टीले कुनै महत्वपूर्ण भूमिका दिन खोजेकोला केन्द्रीय सदस्यमा नराखेको हुन सक्ने समेत आसय व्यक्त गरे । उनले आफुले अहिले पनि संसदमा सचेतकको भूमिका निर्वाह गरिरहेकोले पार्टीको काममा आफु सक्रिय रहिरहने समेत बताए ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी