Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार मंसिर १४ गते, नोभेम्बर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८६ पैसा र विक्रिदर १२० रुपैयाँ ४६ पैसा रहेको छ । आजपनि डलको भाउ झण्डै ३६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ २५ पैसा र विक्रिदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८२ पैसा र विक्रिदर १६० रुपैयाँ ६२ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ३८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 30, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.86 120.46
EUR (European Euro)
1 135.25 135.93
GBP (UK Pound Sterling)
1 159.82 160.62
CHF (Swiss Franc)
1 129.62 130.27
AUD (Australian Dollar)
1 85.68 86.10
CAD (Canadian Dollar)
1 94.00 94.47
SGD (Singapore Dollar)
1 87.61 88.05
JPY (Japanese Yen)
10 10.57 10.62
CNY (Chinese Yuan)
1 18.78 18.88
SAR (Saudi Arabian Riyal)
1 31.95 32.11
QAR (Qatari Riyal)
1 32.91 33.07
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.63 32.80
MYR (Malaysian Ringgit)
1 28.28 28.42
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 13.11 13.18
DKK (Danish Kroner)
1 18.19 18.28
HKD (Hong Kong Dollar)
1 15.37 15.44
KWD (Kuwaity Dinar)
1 396.02 398.00
BHD (Bahrain Dinar)
1 317.94 319.53

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी