Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले नयाँ नेतृत्वको निर्वाचनः भीम रावललगायतका यी नेतालाई भोट नहाल्न भन्दै पर्चा बाडियो



काठमाडौं । नेकपा एमालेको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ ।

एमालेको भावी अध्यक्ष पदका लागि नेता केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा उत्रिएका छन् । आज बिहान ४ बजेदेखि नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनका क्रममा भीम रावललगातका नेताहरुलाई मत नदिन भन्दै पर्चा बाडिएको छ ।

उक्त पर्चामा भीम रावलको नाम सबैभन्दा माथि रहेको छ । पर्चामा रावलगायतका नेताहरुलाई मत नहाल्न भन्दै उनीहरुको नाममा क्रस चिन्न लगाएर मत नहाल्न भनिएको पर्चा बाडिएको पाइएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके