Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

मेसीले सातौँ पटक जिते बालोन डी-ओर अवार्ड



१४ मंसिर, काठमाडौँ । लियोनल मेसीले सातौं पटक बालोन डी-ओर अवार्ड जितेका छन् । रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै मेस्सीले सातौँ पटक बालोन डी-ओर अवार्ड हात पारेका हुन् ।

यसअघि मेसीले २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ मा बालोन डी-ओर अवार्ड जितिसकेका थिए । रोनाल्डो भने यसपटक छैठौं स्थानमा रहे । रोनाल्डाले पाँचपटक बालोन डी-ओर अवार्ड जितिसकेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी