Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना जारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी गरेको छ ।

कार्यालयले ३ वर्षे (स्नातक तह) एल.एल.वि.तेस्रो वर्ष २०७७ को नियमित परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सम्बन्धी सूचना जारी गरेको हो ।

कार्यालयले यसअघि मंसिर ८ देखि पुष ७ गतेसम्म परी क्षा आवेदन फारम भर्ने भनेर सूचना जारी गरेकोमा पुष ८ पछिपनि एकसाताका लागि दोब्बर दस्तु तिरेर परीक्षा आवेदन फारम भर्न सकिने जानकारी गराएको हो ।

 

३ वर्षे (स्नातक तह) एल.एल.वि.तेस्रो वर्ष २०७७ को नियमित परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना |

 

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय ,बल्खु
 त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने ३ वर्षे (स्नातक तह) एल.एल.वि.तेस्रो वर्ष २०७७ को नियमित परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०८ गते देखि पौष ०७ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । २०७८ साल पौष ०८ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । साधारण म्याद सकिएको दुई दिन भित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ ।
परीक्षा नियन्त्रक


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।