Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सौराहमै हुने



काठमाण्डौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक चितवनको सौराहामै हुने भएको छ ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि कमिटीको बैठक र सपथ ग्रहण महाधिबेशनस्थलमै हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

‘नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको छ ।’ सदस्य रिजालले भनेका छन् ।

एमालेको नयाँ नेतृत्वको लागि आज बिहान मतदान सम्पन्न भइसकेको छ । दिउँसो १ बजेदेखि सुरु गरिएको मतगणना अनुसार हालसम्म अध्यक्षका उम्मेदवार ओलीले ६७४ मत र डा. रावलले ७४ मत ल्याएको निर्वाचन समितिका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिएका छन् ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी