Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

मतपरिणाम अपडेट : ओलीले ९१९ मत ल्याउँदा रावललाई १०४ मत (अपडेट)



काठमाडौं । नेकपा (एमाले)को चितवनमा जारी १० औं महाधिवेशनको अध्यक्ष पदका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणामहरु सार्वजनिक भएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भईरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावल निकै ठूलो मतान्तरले केपी शर्मा ओलीभन्दा पछाडि परेका छन् ।

प्रारम्भिक चरणमा १०२३ मत गन्दा ओलीको पक्षमा ९ सय १९ र रावलको पक्षमा १ सय ४ मत परेको छ ।

मतदानमा २ हजार ७९ जना प्रतिनिधि सहभागि थिए । २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधि भएपनि ७४ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

मतगणनाको अन्तिम नतिजा केही समयमै आउने एमालेको निर्वाचन आयोगले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी