Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नेप्सेमा सामान्य अकंको गिरावट



१४ मंसिर, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) १ दशमलव ६४ अकंले घटेर समग्र परिसूचक २६२८ दशमलव ३७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ भने ० दशमलब १८ अकंले बढेर ४९५ दशमलब ६३ बिन्दुमा पुगेको छ ।

कारोबार रकमको आधारमा आईसिएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, हिमालयन डिष्टिलरी, नविल बैंक, नेशनल हाईड्रोपावर, एनआईसि एशिया बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा महालक्ष्मी विकास बैंक, एचआईडिसिएल, आईसिएफसी फाइनान्स, नेशनल हाईड्रोपावर, मेगा बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा सामलिङ्ग पावर, न्यादी हाईड्रोपावर, तेह्रथुम पावर, युनाईटेड इर्दी मार्दी एण्ड आर.वि हाईड्रोपावर, आईसिएफसी फाइनान्स लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने इन्फिनिटि लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मितेरी डेभलपमेन्ट बैंक, बैंक अफ काठमान्डू, आईएमई जनरल इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी