Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सेनाको सैन्य पदका लागि लिखित परीक्षाको कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

सैन्य पदको शारीरिक परीक्षा (२ माईल दौड) मा उर्तीण महिला तथा पुरुष उम्मेदवारको लोकसेवा आयोगद्धारा संचालन गरिने लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

उक्त सूचना अनुसार मंसिर १८ गते ११ बजे (२ घण्टा ३० मिनेट) सम्म परीक्षा समय तोकिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके