Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, कसले कति मत पाए ?



काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सबैभन्दा बढी मत ल्याएर विजयी भएकी छिन् । उनले १९७६ मत पाएकी छिन् ।

यस्तै उपाध्यक्षमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ विजयी भएका छन् । पौडेलले १९२५, पाण्डेले १८५६, नेम्वाङले १८६५, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याउँदै विजयी भएका हुन् ।

उपाध्यक्षमा खडा भएका घनश्याम भुसालले ७२५ मत ल्याउँदै पराजित भएका छन् ।

मतपरिणाम सार्वजनिक भएको भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके