Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, कसले कति ल्याए मत ?



काठमाडौं । एमालेका नेता गोकर्ण विष्ट सबैभन्दा बढी मत ल्याएर सचिवमा विजयी भएका छन् । एमालेको १० औं महाधिवेशनमा सचिव पदका लागि भएको निर्वाचनमा विष्टले सबैभन्दा बढी १९७५ मत पाएका छन् ।

विष्टसँगै योगेश भट्टराई १९६४, पद्यमा अर्याल १८००, छबिलाल विश्वकर्मा १८००, लेखराज भट्ट १७०४, टोपबहादुर रायमाझी १७०० र रघुबीर महासेठ १५१३ मत ल्यार विजयी भएका छन् ।

त्यसैगरि सचिव पदमा उम्मेदवारी दिएका भीमप्रसाद आचार्यले १३०० र टंकप्रसाद कार्कीले ५०० मत ल्याउँदै पराजीत भएका छन् । केपी शर्मा ओलीको सर्वसम्मत सूचीविरुद्व आचार्य र कार्कीले उम्मेदवारी दिएका थिए ।

सम्बन्धित समाचार

एमाले अध्यक्षमा फराकिलो मतान्तरले ओली विजयी

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, कसले कति मत पाए ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके