Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आईपिएलका ८ टिमले गरे यी २७ खेलाडीलाई रिटेन



१५ मंसिर, काठमाडौँ । २०२२ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि ८ टिमले २७ खेलाडी रिटेन गरेका छन् । विभिन्न ८ टिमले १९ जना भारतीय खेलाडी र ८ जना विदेशी खेलाडी गरी कुल २७ खेलाडीलाई रिटेन गरेका हुन । विभिन्न टिमबाट रिलिज भएका खेलाडीहरु आईपिएल अघि हुने अक्सनमा जाने छन ।

सबै भन्दा बढि मूल्यमा रिटेन हुने खेलाडीमा दिल्ली क्यापिटल्सका कप्तान रिषभ पंत, चेन्नाई सुपर किंग्सका रविन्द्र जडेजा र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा रहेका छन । यी ३ खेलाडीलाई १६ करोड भारुमा टिमले रिटेन गरेका छन ।

८ टिमले रिटेन गरेका खेलाडीहरु :

चेन्नाई सुपर किंग्स
रविन्द्र जडेजा (१६ करोड), महेन्द्र सिंह धोनी (१२ करोड), मोइन अली (८ करोड), रुतुराज गायकवाड (६ करोड) ।

डिल्ली क्यापिटल्स
रिषभ पंत (१६ करोड), अक्सर पटेल (९ करोड), पृथ्वी शह (७.५० करोड), एनरिच नोत्र्जे (६.५० करोड) ।

कोलकत्ता नाइट राइडर्स
आन्द्रे रसल (१२ करोड), वरुण चक्रवर्ती (८ करोड), वैंकटेश अय्यर (८ करोड), सुनिल नारायण (६ करोड) ।

मुम्बई इन्डियन्स
रोहित शर्मा (१६ करोड), जसप्रित बुमराह (१२ करोड), सूर्याकुमार यादव (८ करोड), काइरन पोलार्ड (६ करोड) ।

पंजाब किंग्स
मयंक अग्रवाल (१२ करोड), अर्शदिप सिंह (४ करोड) ।

राजिस्थान रोयल्स
सञ्जु श्यामसन (१४ करोड), जस बटलर (१० करोड), यशस्वी जैसवाल (४ करोड) ।

रोयल च्यालेन्जर्स बेङ्गलोर
विराट कोहली (१५ करोड), ग्लेन म्याक्सवेल (११ करोड), मोहम्मद सिराज (७ करोड) 

सनराइजर्स हैदरावाद
केन विलियमसन (१४ करोड), अबदुल समाद (४ करोड), उमरम मलिक (४ करोड) ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी