Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

फैलिँदो ओमिक्रोनको प्रकोप, यी हुन् ओमिक्रोन भेटिएका २० देश



काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अन्य देशमा पनि देखिन थालेको छ । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वका विभिन्न २० देशमा ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

डब्यूएचओले नयाँ भेरियन्ट ओमिक्रोनको प्रकृतिबारे अध्ययन भइरहेको जनाएको छ । ओमिक्रोनले व्यक्तिको स्वास्थ्यमा कतिसम्म क्षति गर्छ भन्ने अध्ययन जारी रहेको कारण अपबा नफैलाउन पनि डब्यूएचओको अनुरोध छ । तथापी डब्यूएचओले ओमिक्रोन यसअघिभन्दा भेरियन्टभन्दा थप घातक प्रकृतिको देखिएको बताएको छ ।

यसको प्रकोपबाट जोगिन थप सचेतता अपना पनि डब्यूएचको अनुरोध छ ।

यी हुन् ओमिक्रोन देखिएका २० देश

जनाइएअनुसार दक्षिण अफ्रिकापछि ओमिक्रोनका संक्रमित बोत्सवना, बेलायत, नेदरल्याण्ड्स र पोर्चुगलमा यसका संक्रमित भेटिएका छन् । यसैगरि अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै