Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

जनसम्पर्क समिति साउदीको सल्लाहकार समितिलाई पूर्णता, थपिए महत र कार्की



रियाद । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति साउदी अरबले मोरंग उर्लाबारीका कुमार कार्की र हेटौडाका राजिब महतलाई सल्लाहकार चयन गर्दै सल्लाहकार समितिलाई पूर्णता दिएको छ ।

नोभेम्वर ३० का दिन बसेको समितिको बैठकले कार्की र महतलाई सल्लाहकारमा चयन गर्दै सल्लाहकार समितिलाई पूर्णता दिएको हो । सल्लाहकार समितिको संयोजक निवर्तमान सभापति दिपक रेग्मी रहेका छन् । समितिका कार्यवाहक सभापति द्धारिकाराज गिरीको सभापतित्वमा आयोजित सो बैठकको संचालन महामन्त्री सुरेश त्रिपाठीले गरेका थिए ।

नेपाली काँग्रेसको १४ महाधिबेशनको प्रकृया देश–विदेश सबैतिर भईरहँदा नेपाली काग्रेसको प्रवास भातृ संगठन जनसम्पर्क समितिले सल्लाहकार समितिलाई पुर्णता दिदैं महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई महाधिबेशनमा सहभागी हुन र सक्षम नेतृत्व चयन गर्नका लागि शुभकामना समेत व्यक्त गरेको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी