Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाद्धारा लेखा, पुजारी, हुद्दा लगायतका पदका उम्मेदवारहरुका लागि तालिम सम्बन्धी सूचना जारी



काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र अमल्दार कर्मचारी पदका उम्मेदवारहरुको सैन्य आधार तालिम सम्बन्धी सूचना जारी गरेको छ ।

निर्देशनालयद्धारा विभिन्न छनौट परीक्षामा उर्तीण भइ असोज २४ र कात्तिक २२ गतेबाट नियुक्त भएका उम्मेदवारहरुको सैन्य आधार तालिममा सहभागी हुन (नेपाली सेनाका बहालवाला उम्मेदवार बाहेक) को यहि मंसिर १९ गते ११ः३० बजे युद्धकवच गण, सितापाइलामा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

No photo description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी