back

सामान्य अकंले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ मंसिर १५ बुधवार

120 

shares
NTC AD
Global IME AD

१५ मंसिर, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार ९नेप्से० ५ दशमलव २८ अकंले बढेर समग्र परिसूचक २६३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ८९ अकंले बढेर ४९६ दशमलब ७४ बिन्दुमा पुगेको छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, महिला लघुवित्त वित्तीय संस्था, नेशनल हाईड्रोपावर, महालक्ष्मी विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा आईसिएफसी फाइनान्स, युनाइटेड इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, हिमाल दोलखा हाईड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज सामलिङ्ग पावर कम्पनी र न्यादी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...