back

उद्घाटन सत्रलाई सम्बोधन गर्दै कमल थापाले भने – एउटा चुनाव हार्दैमा सिद्धान्त मर्दैन

वि.सं.२०७८ मंसिर १५ बुधवार

120 

shares
NTC AD
Global IME AD

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले चुनाव हार्दैमा सिद्धान्त नमर्ने बताएका छन् । राप्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उनले चुनावी नतिजासँग जोडेको पार्टीको सिद्धान्त मूल्यांकन गर्न नहुने बताए ।

‘राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट देखिँदैन,’ उनले भने, ‘गत निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजित भयो । काँग्रेससँगको सहकार्यमा इमानदारिता भएन ।’

कुनै बेला काँग्रेसले दुई तिहाई मत हासिल गरेको इतिहास रहे पनि गत निर्वाचनमा उसले २३ स्थानमा मात्र विजय हासिल गरेको थापाको भनाइ थियो । कुनै बेला झण्डै दुई तिहाई जितेको माओवादी अहिले खुम्चिएको उदाहरण पनि उनले सुनाए ।

निकै महेनतले पार्टी एकता भएको भन्दै यसलाई जोगाउन पनि सबै मिल्नुको विकल्प नरहेको बताए ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...