Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालय बुटवलमा



१५ मंसिर, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले एक समारोहबीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको संयुक्त रुपमा समुद्घाटन गरेका छन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सो स्थानमा अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालय स्थापना गरेको बैंकले जनाएको छ ।

बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हुनेमा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै