Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रको विशेष निर्णय, थपिए १२ केन्द्रीय प्रतिनिधि



काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६ गते एक विशेष निर्णय गरेको छ ।

सो पार्टीले १२ जना युवा विद्यार्थी तथा ३ जना अन्य नेताहरुलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको सो पार्टीका प्रवक्ता कृष्ण बहादुर महराले बताएका छन् ।

अखिल क्रान्तिकारी सम्मेलनमा नेतृत्व छाडेका वा सहजीकरणमा सघाएको भनिएका पूर्व विद्यार्थी नेताहरुलाई केन्द्रीय सदस्यमा बढुवा गर्ने पूर्व प्रतिबद्धता अनुरुप केन्द्रीय प्रतिनिधिको हैसियत दिएको बताइएको छ ।

सो पार्टीले जनाए अनुसार रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष विष्ट, रंजित तामाङ, सुरेन्द्र बस्नेत, तीलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारीसहित १२ जना पूर्व विद्यार्थी नेता एवं नुवाकोटका श्रीकृष्ण अधिकारी ‘विवेक’, जाजरकोटका गगन खड्का र रुकुमका पारशमणी लगायतका नेताहरुले केन्द्रीय प्रतिनिधिको हैसियत पाएका हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके