Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

लुम्बिनी विकास बैंकको साधारण सभा पुस ९ गते, बुकक्लोज कहिले ?



१७ मंसिर, काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा पुस ९ गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी