Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

केन विलियमसन बाहिरिए दोस्रो टेस्टबाट, भारतका पनि ३ खेलाडीले चोटको कारणले दोस्रो टेस्ट गुमाउने



१७ मंसिर, काठमाडौँ । भारत र न्यूजिल्याण्ड बिचको दोस्रो टेस्ट अगाडी दुवै टिमलाई ठूलो झट्का लागेको छ । न्यूजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमनसन चोटको कारणले गर्दा दोस्रो टेस्टबाट बाहिरिएका छन । केन विलियमसनको स्थानमा टस लेथमले कप्तानी गर्ने छन ।

त्यसैगरी भारतीय क्रिकेट टिमका पनि ३ खेलाडीले चोटको कारणले गर्दा दोस्रो टेस्ट गुमाउनु पर्ने भएको छ । भारतका अजिंक्य राहणे, रविन्द्र जडेजा र इशांत शर्मा दोस्रो टेस्टबाट बाहिरिएका हुन । पहिलो टेस्टमा विश्राम पाएका कप्तान विराट कोहली दोस्रो टेस्टका लागि उपलब्ध रहेने छन ।

२ खेलको टेस्ट श्रृखला अहिले बराबरीमा रहेको छ । आजबाट सुरु हुने दोस्रो टेस्ट जित हासिल गर्ने टिमले श्रृखला पनि आफ्नो नाममा गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी