Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

दस छेस्का



१.
परे दलाल
नीति थितिको
गरे हलाल ।
२.
पसिना पोखी
उज्यालो पार
श्रमको ज्योति ।
३.
देखिनँ छाँट
घर भत्काइ
नपार ठाँट ।

४.
तिम्रो रवाफ
बास्नाले था भो
सिन्की कवाफ ।

५.
नठान साहु
सबैले भन्छन्
गाउँकै राहु ।

६.
यताका उता
उताका यता
उदार नीति ।

७.
पोखियो जून
बासी भातमा
दुः ख साथमा ।

८.
फूलको साटो
समय दिन्छ
शूलको बाटो ।

९.
पारिलो घाम
हवेली रोज्यो
झुप्रो के काम ।

१०.
भरिया दाइ
जोगाइ राख
आफ्नो कमाइ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि