Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

चेल्सी वेस्ट ह्याम युनाइटेडसँग ३-२ ले पराजित



१९ मंसिर, काठमाडौँ । इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्याम युनाइटेडसँग ३-२ गोलले पराजित भएको छ ।

खेलको २८ मिनेटमा थियागो सिल्भाको पहिलो गोल गदैँ चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । खेलको ४० मिनेटमा वेस्ट ह्यामका लागि लान्जिनीले गोल गदैँ खेललाई बराबरी पुराएका थिए ।

त्यसैगरी खेलको ४४ मिनेटमा माउन्टले चेल्सीका लागि दोस्रो गोल गदैँ टिमलाई अग्रता दिलाएका थिए । ५६ मिनेटमा वेस्ट ह्यामका जारोड बोवेनले गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याएका थिए भने खेल सकिन तीन मिनेट बाँकी छदा मसुआकुले गोल गदैँ टिमलाई जित दिलाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी