गाडी पार्किङ गरी घर जान हिँडेका श्रेष्ठको कुटपिट गरी हत्या
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गए राति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते … Continue reading गाडी पार्किङ गरी घर जान हिँडेका श्रेष्ठको कुटपिट गरी हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed