back
CTIZAN AD

त्रि.वि समन्वय महाशाखाको प्रमुखमा तिवारी

वि.सं.२०७८ मंसिर २३ बिहीवार

717 

shares

काठमाडौं । नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उपनियन्त्रक (कम्प्युटर) उपसचिव, दीपक तिवारीलाई जिम्मेवारी दिएको छ ।

पर्वत पैञ्यु गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा दिपक तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुख भइ कामगर्न विश्वविद्यालयले २०७८ मंसिर २३ देखि लागु हुने गरी जिम्मेवारी दिइएको हो ।

No description available.
त्रिभुवन विश्वविद्यालयको बेथिति, विसंगति विरुद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रि.वि स्थापना गरी पेशागत हकहित र सेवा सुविधामा निरन्तर आवाज बुलन्द गर्दै आइरहेका तिवारी नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समिति (सबै विश्वविद्यालयका कर्मचारीहरुको छाता संगठन) को समेत संस्थापक अध्यक्ष भएर पेशागत आन्दोलनको उठान समेत गर्दै आएका छन् ।

No description available.

तिवारी पछिल्लो समयमा कर्मचारी महासंघको सचिवालय सदस्य र विश्वविद्यालयका कर्मचारीहरुको एकता अभियानका संयोजक र त्रिवि कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन त्रि.वि कर्मचारी संघको वरिष्ठ उपाध्यक्ष समेत भई नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका हुन भने सेवामा विश्वविद्यालयले पहिलोपटक बि.बि.ए कार्यक्रमको प्रशासनिक जिम्मेवारी कुशलताका साथ सम्पन्न गरी त्रि.वि शिक्षण अस्पतालको योजना तथा निर्माण शाखा प्रमुखको जिम्मेवारी समेत पूरा गरेका छन् ।

No description available.

त्रि.वि शिक्षण अस्पतालमा कार्यरत रहँदा जनसेवामा सक्रिय र अस्पताल सुधारमा क्रियाशील तिवारीको त्यहाँबाट सरुवा पश्चात २०७७ पुष १६ गते रमाना लिएर त्रि.वि केन्द्रीय किर्तिपुरमा हाजिर हुन पुगेका थिए । तत् पश्चात त्रि.वि सामान्य प्रशासन महाशाखा किर्तिपुर अन्र्तगत भौतिक सम्पत्ति व्यवस्थापन शाखाको जिम्मेवारी सम्हाल्दै उक्त शाखाको प्रमुख भएर काम गरेका तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

No description available.

No description available.

 

वि.सं.२०७८ मंसिर २३ बिहीवार १७:३० मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...