तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् क–कसलाई छ त विशेष शुभ ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी … Continue reading तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् क–कसलाई छ त विशेष शुभ ?