आज डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (मंसिर २५ गते, डिसेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९३ पैसा र विक्रिदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ३९ पैसाले … Continue reading आज डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको मूल्य विवरण