तपाईको आज आइतवारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। वृष … Continue reading तपाईको आज आइतवारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !