तपाईको आज बिहीवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। मध्याह्नपछि प्रशस्त धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। अध्ययनको लगावले बौद्धिक … Continue reading तपाईको आज बिहीवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा ?