तपाईको आज शुक्रवारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष लाभ !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा … Continue reading तपाईको आज शुक्रवारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष लाभ !