यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (पुष ३ गते, डिसेम्बर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ४४ पैसा र विक्रिदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ । आज डलर शुक्रवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको विनिमय दर