आज सोमबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि सामान्य फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले बीचमा केही समस्या आउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका पाइनेछ, सजग रहनुहोला। व्यावसायिक काममा भने राम्रै … Continue reading आज सोमबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात