आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (पुष ५ गते, डिसेम्बर २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ४४ पैसा र विक्रिदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?