पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण, २६३ जना निको
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८७२ नमुना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८१ जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ७२० पुगेको छ । त्यसैगरी … Continue reading पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण, २६३ जना निको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed