तपाईको आइतवारको राशिफल भन्छ-यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। … Continue reading तपाईको आइतवारको राशिफल भन्छ-यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed