सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाईड्रो पावर हाउसमा काम गर्ने क्रममा फलामको पाईपमा पानी हाली टेस्ट गर्दा पाईप अचानक पड्किँदा २ जनाको आइतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अछाम घर भएका सुवास राज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका-५ बस्ने अर्जुन थापा रहेको प्रहरीले जनाएको छ । पाईप पड्किँदा गम्भीर घाइते भएका … Continue reading पाईप पड्किँदा २ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed