माओवादी केन्द्रको महाधिवेशन : २५ वटै समूहको रिपोर्टिङ सकियो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलपछि रिपोर्टिङ गर्ने क्रम सकिएको छ । बुधबार ११ र बिहीबार १४ समूहको रिपोर्टिङ प्रस्तुत भएको थियो । माओवादीमा समूहको रिपोर्टिङ सकिएसँगै स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका … Continue reading माओवादी केन्द्रको महाधिवेशन : २५ वटै समूहको रिपोर्टिङ सकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed