तपाईको आज शनिवारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। अवसर आए पनि विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य … Continue reading तपाईको आज शनिवारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष लाभ !