तपाईको आज आइतवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रम परे पनि … Continue reading तपाईको आज आइतवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष शुभ ?