कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (पुष १८ गते, जनवरी २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६४ पैसा र विक्रिदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?