आज देशैभरी २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोनाबाट २१६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,६३१ नमुना परीक्षणमा २१६ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २१६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार २३१ पुगेको छ भने आज निको भएका २०९ जनासँगै हालसम्म ८ लाख १२ हजार ४१९ जना … Continue reading आज देशैभरी २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु