यी हुन् नेकपा माओवादी केन्द्रका २३६ केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौ महाधिवेशन २३६ केन्द्रीय सदस्यको नाम पढ्दै सम्पन्न भएको छ । गत पुष ११ गतेदेखि राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको सो पार्टीको आठौं महाधिवेशन सातदिनको बन्दसत्रपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा २३६ केन्द्रीय सदस्यको नाम पढ्दै आज समापन भएकोहो । यस्तो छ नामावली केन्द्रीय सदस्य खुलातर्फ खगराज भट्ट, माधव … Continue reading यी हुन् नेकपा माओवादी केन्द्रका २३६ केन्द्रीय सदस्य (नामावलीसहित)