आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विवरण ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (पुष २० गते, जनवरी ४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ १२ पैसाले घटेको … Continue reading आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विवरण ?