तपाईको आज शुक्रवारको राशिफल भन्छ-आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेहनतअनुसार अलि न्यून परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजा केही कमजोर रहनेछ। तापनि आम्दानी भइरहनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। थोरै लगानीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।अप्ठ्यारा परिस्थितिसमेत अनुकूल बन्दै जानेछन्। तर, अधिक फलको आकांक्षाले समस्या समेत निम्त्याउन … Continue reading तपाईको आज शुक्रवारको राशिफल भन्छ-आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान !