back
CTIZAN AD

भोजपुरको दिल्पामा साक्खेवाटाङको शिलान्यास

वि.सं.२०७३ फागुन २६ बिहीवार

750 

shares

२६ फागुन,भोजपुर । किराँत राईहरुको आस्थाको धरोहर साक्खेवाटाङको पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो धार्मिकस्थलको गुरुयोजना अनुसार निर्माणको शिलान्यास गर्नुभएको छ ।

भोजपुरको दिल्पा नागी स्थित खोङटाङमा बुधबार एक भव्य कार्यक्रमका बीच सांसदहरु कुमारीलक्ष्मी राई, जयन्ती राई र सइन्द्र राईले समेत साकेवा (चण्डी नाच) हुने देवीस्थान र त्यहाँका भौतिक संरचनाको शिलान्यास गर्नुभएको हो ।

करिब रु नौ करोड बराबरको लागतमा निर्माण हुन लागेको धियाङवाखा साक्खेवाटाङ (किराँत धार्मिकस्थल) लाई १३ रोपनी जग्गा भने स्थानीयबाट निःशुल्क प्राप्त भइसकेको संरक्षण तथा सम्वद्र्धन मूल समितिका अध्यक्ष धर्मराज राईले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री राईले गुरुयोजना अनुसार काम हुनसके संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा साकेवा शिली समेत प्रस्तुत गरिएको थियो ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०४:४० मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...