back
CTIZAN AD

आज डलर र युरो घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ पुस २४ शनिवार

792 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (पुष २४ गते, जनवरी ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ झण्डै ३० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ । आज युरोको भाउ पनि २८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७९ पैसा र विक्रिदर १६१ रुपैयाँ ६० पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.60 119.20
EUR (European Euro)
1 134.20 134.87
GBP (UK Pound Sterling)
1 160.79 161.60
CHF (Swiss Franc)
1 128.75 129.40
AUD (Australian Dollar)
1 84.88 85.31
CAD (Canadian Dollar)
1 93.30 93.77
SGD (Singapore Dollar)
1 87.29 87.73
JPY (Japanese Yen)
10 10.24 10.29
CNY (Chinese Yuan)
1 18.60 18.70
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.57 32.74
THB (Thai Baht)
1 3.52 3.54
AED (UAE Dirham)
1 32.29 32.45
MYR (Malaysian Ringgit)
1 28.18 28.32
KRW (South Korean Won)
100 9.85 9.90
SEK (Swedish Kroner)
1 13.01 13.08
DKK (Danish Kroner)
1 18.04 18.13
HKD (Hong Kong Dollar)
1 15.21 15.28
KWD (Kuwaity Dinar)
1 391.79 393.78
BHD (Bahrain Dinar)
1 314.58 316.17

आज डलरको भाउमा वृद्दि, कति छ त हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस २४ शनिवार ०८:०५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...