आज डलर र युरो घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (पुष २४ गते, जनवरी ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ झण्डै ३० पैसाले … Continue reading आज डलर र युरो घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण